पाँच पटकको विजेता ब्राजिल नर्वेसँग पराजित
ajakoartha.com · Mon Jul 06 07:20:00 GMT 2026
काठमाडौं - संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा फिफा विश्वकप २०२६ आयोजना गरेका छन्।
जीएमटीअनुसार आइतवार बेलुकी भएको खेलमा नर्वेले ब्राजिललाई २-१ ले पराजित गरेको छ। पाँच पटकको उपाधि विजेता ब्रजिल प्रतियोगिताबाट बाहिरिएको छ भने इतिहासमा पहिलो पटक नर्वे क्वाटरफाइनलमा पुगेको छ।
Read full story at source (ajakoartha.com)