खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस
bishowkhabar.com · Mon Jul 06 07:20:39 GMT 2026

काठमाडौं– इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि सोमबार राजधानी तेहरानमा विशाल शोक जुलुस सुरु भएको छ ।
खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएको कफिनमा राखी परिवारका सदस्यहरूसहित ट्रकमार्फत तेहरानका मुख्य सडक हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको छ ।
Read full story at source (bishowkhabar.com)