विश्वकप लिग २ - अमेरिकासँग दोस्रो जितको प्रयासमा नेपाल
corporatenepal.com · Fri May 22 02:06:45 GMT 2026
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा बिहान ९:३० बजे सुरु हुने तय गरिएको छ ।
नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी रहेको त्रिदेशीय शृङ्खलामा हालसम्म दुई खेल सम्पन्न भइसकेका छन् । दुवै खेलमा स्कटल्याण्ड विजयी बनेको थियो । पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डकवर्थ–लुइस नियमका आधारमा दुई रनले पराजित भएको थियो भने अमेरिकाले पनि समान अन्तरले हार बेहोरेको थियो ।
Read full story at source (corporatenepal.com)