रास्वपा सांसदको प्रश्न- दुग्घ विकास संस्थानको मेसिन खरिद घोटाला प्रकरणको प्रतिवेदन कहिले बाहिर आउँछ?
onlinekhabar.com · Mon Jul 06 07:22:29 GMT 2026

२२ असार, काठमाडौं । दुग्घ विकास संस्थानमा मेसिन खरिद गर्दा १ करोड १७ लाख घोटाला भएको विषय संसद्मा उठेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले यो विषय प्रतिनिधिसभामा उठाएका हुन् ।
Read full story at source (onlinekhabar.com)