इन्जिनमा आगलागी भएपछि एयर इन्डियाको विमान दिल्लीमा सुरक्षित अवतरण
lokaantar.com

भारतको बेंगलुरुबाट दिल्ली उडान गरिरहेको एयर इन्डियाको उडान इन्जिनमा आगलागी भएपछि दिल्ली विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । विमानमा १६० यात्रु थिए । घटना बिहीबार साँझ भएको हो ।
एयर इन्डियाले घटनाबारे एक विज्ञप्ति जारी गर्दै भन्यो, 'दिल्लीमा अन्तिम अवतरणको क्रममा ककपिट चालक दलले इन्जिनमा आगलागी भएको संकेत पाए। यी संकेतहरू पछि पुष्टि भए।'
Read full story at source (lokaantar.com)