आयतोल्लाहको अन्तिम संस्कारमा नयाँ सर्वोच्च नेता किन देखा परेनन् ?
ajakoartha.com · Mon Jul 06 07:37:00 GMT 2026

इरानका नयाँ सर्वोच्च नेता मूज्तबा खामेनेई आफ्ना पिता एवं दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको अन्तिम संस्कारका कार्यक्रमहरूमा देखा परेका छैनन्। तर आइतवार दिवङ्गत सर्वोच्च नेतालाई अन्तिम श्रद्धाञ्जलि दिन हजारौँ मानिसहरूसँगै इरानी सत्ताका वरिष्ठ नेताहरू उपस्थित भने भए।
अली खामेनेईका अन्य तीन छोराहरू मसूद, मुस्तफा र मेसाम आइतवारको कार्यक्रममा सहभागी भए।
Read full story at source (ajakoartha.com)