बुक बिल्डिङमार्फत आईपीओ ल्याउँदै टाइम फर्मास्युटिकल्स, संस्थागत लगानीकर्ताका लागि ६०० रुपैयाँ आधार मूल्य
aarthiknews.com

काठमाडौं । औषधि उत्पादक कम्पनी टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया अघि बढाएको छ। कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई लक्षित गर्दै काठमाडौंमा ‘रोड शो’ आयोजना गर्दै प्रतिकित्ता ६०० रुपैयाँ आधार मूल्य प्रस्ताव गरेको छ।
काठमाडौंस्थित होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा करिब १४५ भन्दा बढी योग्य संस्थागत लगानीकर्ताका प्रतिनिधिको सहभागिता रहेको कम्पनीले जनाएको छ। कार्यक्रममा कम्पनीको वित्तीय अवस्था, व्यवसाय विस्तार, भावी रणनीति तथा बुक बिल्डिङ प्रक्रियाबारे प्रस्तुति दिइएको थियो।
Read full story at source (aarthiknews.com)