नेयमार अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ
bishowkhabar.com · Mon Jul 06 07:40:23 GMT 2026
काठमाडौं– विश्वकपको अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेयमारले आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्रा समाप्त भएको सङ्केत गरेका छन् ।
खेलपछि भावुक देखिएका उनले अब ब्राजिलको राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुङ्गिएको सङ्केत दिएका हुन् ।
Read full story at source (bishowkhabar.com)