नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक
nepalnews.com · Fri May 22 02:32:39 GMT 2026

काठमाडौँ । सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको छ।
यातायात व्यवस्था विभागले बिहीबार सातै प्रदेशका मन्त्रालयहरू र देशैभरिका स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नगरेसम्मका लागि नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्न भनेको हो ।
Read full story at source (nepalnews.com)