हुम्ला-बाजुराबीचको सीमा विवाद तत्काल समाधान गर्न मुख्यमन्त्रीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
nepalpress.com · Fri May 22 02:32:52 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले कर्णालीको हुम्ला र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाबीच लाम्पाटा च्याचौर क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन ।
प्रधानमन्त्री शाहलाई आज लिखित पत्रमार्फत् मुख्यमन्त्री कडेलले केही दिनयता सीमा विवादका कारण स्थानीयबीच द्वन्द्व बढेको र शान्ति सुरक्षामा बाधा भई जनजीवन प्रभावित भएको जानकारी गराएका छन् ।
Read full story at source (nepalpress.com)