नेटो शिखर सम्मेलनअघि युक्रेनमा भयानक रूसी आक्रमण
bishowkhabar.com · Mon Jul 06 07:48:38 GMT 2026

काठमाडौं– टर्कीमा हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रूसले सोमबार युक्रेनको किएभ क्षेत्रमा ब्यालेस्टिक मिसाइल आक्रमण गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।
राजधानी किएभ र आसपासका क्षेत्रमा एक साताभित्र भएको यो दोस्रो ठूलो आक्रमणले युद्ध थप उग्र बन्दै गएको सङ्केत दिएको छ ।
Read full story at source (bishowkhabar.com)