विपक्षी दलका नेता आङ्देम्बेले संसद्मा बोल्दा खोजे प्रधानमन्त्री
onlinekhabar.com · Mon Jul 06 07:49:31 GMT 2026

२२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्मा बोल्दा प्रधानमन्त्री बालेन शाह खोजेका छन् ।
‘संसद्मा जब–जब विपक्षी दलको नेताले बोल्छ । संसारमा एउटा प्रचलन छ । विपक्षी दलका नेताले संसद्मा बोल्दै गर्दा संसारका लोकतान्त्रिक शासन भएका देशका प्रधानमन्त्री मुस्कुराउँदै गर्विलो आफ्नो उपस्थिति जनाएर अघिल्लो बेन्चमा बसिरहेका हुन्छन्,’ आङ्देम्बेले स्मरण गरे ।
Read full story at source (onlinekhabar.com)