कर्णाली दुर्घटनाबारे रमेश प्रसाईंले मागे गृहमन्त्रीको जवाफ
shilapatra.com · Mon Jul 06 07:54:34 GMT 2026

रास्वपाका सांसद रमेश प्रसाईंले कर्णाली दुर्घटना र त्यसको उद्धारबारे गृहमन्त्री सुधन गुरुङसँग जवाफ माग गरेका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै उनले 'विपक्षी दलका सांसदहरूले भनेजस्तै लापर्वाही भएको साँचो हो' भन्ने प्रश्न गरे ।
‘हालसालै जुन दुर्घटना कर्णाली राजमार्गमा भयो । सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन ? के मान्छे भिरमा अड्किएर हार गुहार गरेको र विपक्षी मित्रहरूले भने जस्तै लापर्वाही भएको साँचो हो ?,’ प्रसाईंले भने ।
Read full story at source (shilapatra.com)