अमेरिका–इरान तनाव चर्किँदै, पानीजहाजमाथि आक्रमणको दाबी
barnanmedia.com · Sun Sep 06 21:15:00 GMT 2026

इरानले होर्मुज जलडमरूमा प्रवेश गर्न खोजिरहेको अमेरिकी पानीजहाजमाथि आफूले आक्रमण गरेको दाबी गरेको छ । अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढिरहेका बेला इरानले यस्तो दाबी गरेको हो ।
इरानका अनुसार अमेरिकी पानीजहाज होर्मुज जलडमरू प्रवेश गर्न खोजेपछि त्यसलाई लक्षित गरी आक्रमण गरिएको थियो । तर, इरानको उक्त दाबीलाई अमेरिकाले तत्काल पुष्टि गरेको छैन ।
Read full story at source (barnanmedia.com)