ललितपुरमा बाटो हिँड्दै गरेकी युवतीलाई अश्लील हर्कत गर्ने व्यक्ति सरकारी कर्मचारी
onlinekhabar.com · Mon Jul 06 07:55:21 GMT 2026
२२ असार, काठमाडौं । ललितपुरको इमाडोलमा बाटो हिँड्दै गरेकी एक युवतीलाई अश्लील हर्कत गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बैतडी घर भई इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।
Read full story at source (onlinekhabar.com)