सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर बनाइने, स्वदेशमै सुरक्षण कागजात उत्पादन विस्तार गर्ने घोषणा
aarthiknews.com

काठमाडौं। सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको जनाएको छ।
राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण कागजातहरूको छपाइ स्वदेशमै विस्तार गर्दै विदेशी मुद्रणमा निर्भरता घटाउने सरकारको लक्ष्य रहेको बताए।
Read full story at source (aarthiknews.com)