सर्वोच्च नेता खामेनी भन्छन् : इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न सकिँदैन
nagariknews.nagariknetwork.com · Fri May 22 02:34:20 GMT 2026

इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी गर्दै देशको संवर्धित युरेनियमको भण्डारलाई विदेशमा स्थानान्तरण गर्न नसकिने बताएका छन्।
नाम नबताउने सर्तमा एक स्रोतले भन्यो, 'सर्वोच्च नेताको निर्देशन र संवर्धित युरेनियमको भण्डारले देश छोड्नु हुँदैन भन्ने संस्थापनभित्रको सहमति हो।'
Read full story at source (nagariknews.nagariknetwork.com)