रास्वपा सांसद चौलागाईंको प्रश्न– दुग्घ विकास संस्थानको मेसिन खरिद घोटाला प्रकरणको प्रतिवेदन खोइ ?
shilapatra.com · Mon Jul 06 08:05:13 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले साथै दूध किसानले कहिले भुक्तानी पाउँछन् भनी प्रश्न गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा उनले दुग्घ विकास संस्थानमा मेसिन खरिद गर्दा १ करोड १७ लाख घोटाला भएको विषय उठाएका छन् ।
Read full story at source (shilapatra.com)