नागढुंगादेखि कलङ्कीसम्मको मुख्य सडकमा सीसीटीभी क्यामरा जडान गरिने
lokaantar.com

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा सीसीटीभी क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरि नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोमा क्यामरा जडान गर्न बिहीबार नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नगरपालिका क्षेत्रभित्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन क्यामरा जडान गर्न लागिएको हो ।
Read full story at source (lokaantar.com)