आइपिएल: गुजरात शीर्ष दुईमा पक्का, चेन्नई प्लेअफ दौडबाट बाहिरियो
annapurnapost.com · Fri May 22 02:52:10 GMT 2026
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल)२०२६ मा चेन्नई सुपर किङ्सलाई ८९ रनले पराजित गर्दै गुजरात टाइटन्सले शीर्ष दुईमा आफ्नो स्थान पक्का गरेको छ।
यो खेलमा गुजरातसँग पराजित हुँदा चेन्नईको प्लेअफ सम्भावना सकिएको छ।अहमदाबादमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२९ रन बनाएको थियो। गुजरातले दिएको २३० रनको विजयी लक्ष्य पछाएको १३.४ ओभरमा १४० रन बनाउँदै अल आउट भयो।
Read full story at source (annapurnapost.com)