रसुवा बाढी : आँबुखैरेनी र देवघाटमा २८ जनाको शव भेटियो
canadanepal.com · Fri Aug 28 06:57:37 GMT 2026

दमौली - तनहुँका आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा बुधबार र बिहीबार गरी २८ वटा शव फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बुधबार नौ र बिहीबार १९ वटा शव फेला परेका हुन्। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धारका क्रममा ती शव फेला परेको प्रहरीले जनाएको छ।
Read full story at source (canadanepal.com)