अमेरिकालाई इरानको चेतावनी: खेलका नियम परिवर्तन भएका छन्
barnanmedia.com · Sun Sep 06 21:35:00 GMT 2026

इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले इरानविरुद्ध हमला गर्नेहरूलाई अब पहिलेभन्दा तीव्र र पीडादायी जवाफ दिइने चेतावनी दिएका छन्।
उनले भनेका छन्, ‘सीमित जवाफको चरण सकिएको छ र खेलका नियम परिवर्तन भएका छन्।’
Read full story at source (barnanmedia.com)