एक सातापछि जीवितै भेटिएका शेर्पाको ह्याम्समा उपचार जारी, कस्तो छ अवस्था ?
swasthyakhabar.com · Fri Jun 05 07:47:16 GMT 2026

काठमाडौँ - सगरमाथा आधार शिविर क्षेत्रमा करिब एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारीं) जीवितै फेला परेका छन्। खुम्बु आइसफल क्षेत्रमा उद्धार गरिएको उनलाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो।
उद्धार टोलीका अनुसार शेर्पा हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका थिए। अवस्था गम्भीर देखिए पनि तत्कालै प्राथमिक उपचार दिएर सुरक्षित रूपमा राजधानी ल्याइएको हो।
Read full story at source (swasthyakhabar.com)