पाल्हीनन्दन गाउँपालिकाका पूर्वअध्यक्ष गुप्तामाथि भ्रष्टाचार मुद्दा
onlinekhabar.com · Mon Jul 06 08:23:03 GMT 2026

२२ असार, काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले उनीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरी परिवारका सदस्य र नातेदारको नाममा सम्पत्ति लुकाएको आरोप लगाएको हो । अख्तियारले उनीमाथि ३ करोड ४५ लाख रुपैंया भ्रष्टाचार गरेको भन्दै त्यति रकम विगो मागदाबी गरेको छ ।
Read full story at source (onlinekhabar.com)