नागढुङ्गादेखि कलंकीसम्मको मुख्य सडकमा सिसी क्यामरा जडान गरिने
setopati.com · Fri May 22 03:15:00 GMT 2026

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा सिसी क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरि नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोमा सिसी क्यामरा जडान गर्न बिहीबार नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
Read full story at source (setopati.com)