प्रधानमन्त्री बालेनले सत्ताको धुरी चढेर सिढी बिर्सिए: आङ्देम्बे
clickmandu.com · Mon Jul 06 08:32:16 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सय दिनमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सत्ताको धुरी चढेपछि सिँढी बिर्सिएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्नेमा त्यसो नहुनु दु:खद् भएको बताए ।
Read full story at source (clickmandu.com)