काठमाडौंका यी क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द हुने
corporatenepal.com · Fri May 22 03:18:58 GMT 2026

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण ले शंखमूल फिडर अन्तर्गत पर्ने केही क्षेत्रमा आज केही समयका लागि विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।
प्राधिकरणद्वारा जारी सूचनाअनुसार दोभान पुल, श्रीनगर मार्ग, बागमती बुद्ध बिहार, शंखमूल पुल आसपास, रोजबड स्कुल क्षेत्र, भृगु मार्ग तथा रुद्रमति मार्गमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ ।
Read full story at source (corporatenepal.com)