अभिनेता प्रभासको मृत्यु भएको भन्दै हर्क साम्पाङले भ्रम फैलाए
onlinekhabar.com · Mon Jul 06 08:36:48 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ)ले चर्चित भारतीय अभिनेता प्रभासको निधन भएको भन्दै सामाजिक सञ्जालबाट भ्रम फैलाएका छन् ।
आइतबार बेलुका उनले प्रभासलाई श्रद्धाञ्जली दिएका थिए । कुनै तथ्य जाँच बिना उनले यो हल्ला फैलाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता र अभिनेताका प्रशंसकले राईको आलोचना गरेका थिए ।
Read full story at source (onlinekhabar.com)