एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, विश्व निकेतन विद्यालयको गरे अनुगमन
barnanmedia.com · Mon Jul 06 08:27:48 GMT 2026

एशियाली विकास बैंक (एडीबी) अध्यक्ष मासातो कान्दाले नेपालमा प्रगतिको अवसर सिर्जना गर्न सहयोग गर्ने बताएका छन्। बालेन्द्र शाह सरकारले अर्थनीतिका नयाँ प्राथमिकता बनाइरहँदा काठमाडौं आइपुगेका उनले नेपालको ‘रिजिलियन्स’ क्षमताको खुलेर प्रशंसा गरेका छन्।
अध्यक्ष कान्दा एडीबीका उच्च अधिकारीहरु सहित आइतबार राति काठमाडौं आइपुगेका हुन्। उनको साथमा एडीबीको दक्षिण एशिया विभागकी महानिर्देशक सोना श्रेष्ठ पनि रहेकी छिन्। उनी नेपाली नागरिक हुन्।
Read full story at source (barnanmedia.com)