फेदीखोलामा क्यूआर कोडमार्फत मौरी अनुगमन
newsofnepal.com · Mon Jul 06 08:37:31 GMT 2026

स्याङ्जा।
स्याङ्जाको फेदीखोला गाउँपालिकामा मौरीपालन व्यवसायलाई क्यूआर कोडमार्फत अनुगमन सुरु गरिएको छ । मौरीपालनको सम्भावना बढ्दै गएपछि गाउँपालिकाले प्रविधिको प्रयोगबाट अनलाइन प्रणालीमार्फत घारको अवस्था, उत्पादन र रोगको निगरानी स्वरुप अनुगमन थालेको हो ।
Read full story at source (newsofnepal.com)