ललितपुरमा हिँडिरहेकी युवतीमाथि अश्लील हर्कत गर्ने ५५ वर्षीय भट्ट पक्राउ
baahrakhari.com · Mon Jul 06 08:38:18 GMT 2026

काठमाडौं । पैदल हिँडिरहेकी एक युवतीलाई गोप्य अंग देखाउने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५५ वर्षीय सुरेन्द्र भट्ट छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार, आइतबार (असार २१) साँझ इमाडोलमा बाटोमा हिँडिरहेकी युवतीलाई भट्टले अश्लील हर्कत गरेका थिए । ती युवतीले भट्टको हर्कतबारेको भिडियो बनाएकी थिइन् ।
Read full story at source (baahrakhari.com)