नेपाल-अमेरिका संसदीय मैत्री समूह पुनर्गठन प्रक्रिया अगाडि बढेको छ : सभामुख अर्याल
barnanmedia.com · Sun Jun 14 22:49:01 GMT 2026

नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कटले नेपालसँग दीर्घकालीन सहयोगात्मक सम्बन्धप्रति अमेरिका प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिनिधि सभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालसँगको शिष्टाचार भेटमा कार्यवाहक राजदूत स्कटले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति अमेरिकाको प्रतिबद्धता पुनः व्यक्त गरेका हुन् ।
Read full story at source (barnanmedia.com)