हुम्ला हिमपहिरो: हिमतालको पानी चुहिएर बाढी आएको अध्ययन टोलीको निष्कर्ष
nepalpress.com · Fri Jun 13 16:49:22 GMT 2025
काठमाडौं। हुम्लाको नाम्खा हिमपहिरासम्बन्धी अध्ययन गर्न गठित समितिले आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई प्रतिवेदन बुझाएको छ ।
प्राधिकरणका सिनियर डिभिजनल इञ्जिनियर सुशीलकुमार श्रेष्ठ संयोजकत्वको गठित अध्ययन टोलीले सिंहदरबारमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टलाई आफ्नो प्रतिवेदन बुझाएको हो ।
Read full story at source (nepalpress.com)