कांग्रेस इतर समूहका नेताहरू चुनदेवीस्थित नयाँ कार्यालयमा (तस्बिरहरू)
ratopati.com · Mon Jul 06 08:43:22 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस इतर पक्षको नयाँ कार्यालय राजधानीको चुनदेवीमा खुलेको छ । नयाँ पार्टी कार्यालयमा आजदेखि नेता–कार्यकर्ताहरू जान थालेका छन् ।
आजै पार्टी कार्यालयमा इतर पक्षको बैठक समेत बसेको छ ।
Read full story at source (ratopati.com)