बाटोमा हिँडिरहेकी युवतीलाई अश्लील हर्कत गरेको आरोपमा एक जना पक्राउ
lokaantar.com

ललितपुरको इमाडोलमा बाटोमा हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन तथा अश्लील हर्कत गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडी घर भई इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट छन् ।
उनलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता गौतम मिश्रले लोकान्तरलाई जानकारी दिए ।
Read full story at source (lokaantar.com)