बङ्गलादेशको त्रैमासिक रेमिट्यान्स प्रवाह ६ अर्ब अमेरिकी डलर
barnanmedia.com · Sun Sep 06 22:04:54 GMT 2026

विदेशमा बस्ने र काम गर्ने लाखौँ बङ्गलादेशीहरूले जुलाई–अगस्टको तीन महिनाको अवधिमा करिब छ अर्ब अमेरिकी डलर रेमिट्यान्स स्वदेश पठाएका सरकारी तथ्याङ्कले देखाएको छ ।
आधिकारिक तथ्याङ्क उद्धृत गर्दै बङ्गलादेश बैङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक आरिफ होसेन खानले भने, “बङ्गलादेशको विदेशी मुद्राको प्रमुख स्रोतमध्ये एक रहेको रेमिट्यान्स अगस्टमा गत बर्षको सोही महिनाको तुलनामा २२.५ प्रतिशतले बढेर दुई अर्ब ९६ करोड सात लाख डलर पुगेको छ ।”
Read full story at source (barnanmedia.com)