ओडेगार्डको कप्तानीमा नर्वेको विश्वकप टोली घोषणा
barnanmedia.com · Fri May 22 03:28:29 GMT 2026
आर्सनलका कप्तान मार्टिन ओडेगार्डलाई कप्तानीको जिम्मेवारी दिँदै नर्वेले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ।
नर्वेले घोषणा गरेको टोलीमा प्रिमियर लिगका च्याम्पियन म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्ड, फुलह्यामका ओस्कर बब र क्रिस्टल प्यालेसका जोर्गेन स्ट्रयान्ड लार्सनलगायत छन्।
Read full story at source (barnanmedia.com)