इमाडोलमा युवतीलाई गोप्य अङ्ग देखाउने त्यो विकृत पुरुषको भिडियो सार्वजनिक, प्रहरी भन्छ– ‘अपराधी उम्किन पाउने छैन!’
barnanmedia.com · Mon Jul 06 08:36:24 GMT 2026

ललितपुरको इमाडोल क्षेत्रमा एक युवतीमाथि सार्वजनिक सडकमै अश्लील व्यवहार गरेको आरोप लागेका एक पुरुषको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ। घटनाले सार्वजनिक स्थानमा महिला सुरक्षाको विषयलाई लिएर फेरि व्यापक बहस सिर्जना गरेको छ।
आइतबार साँझ सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा युवती एक्लै हिँडिरहेका बेला करिब ४० वर्ष उमेरका जस्तो देखिने एक पुरुषले उनीतर्फ लक्षित गर्दै आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेको देखिन्छ। अप्रत्याशित घटनापछि युवतीले तत्काल आफ्नो मोबाइल फोनबाट भिडियो रेकर्ड गर्दै ती व्यक्तिको पछ्याएकी थिइन्।
Read full story at source (barnanmedia.com)