रविलाई भीष्मराजको प्रश्न- विदेशबाट फर्काउने भनिएको १०० जना कुन विमानबाट आए ?
onlinekhabar.com · Mon Jul 06 08:50:03 GMT 2026

२२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कम्तीमा विदेशमा रहेका १०० जना युवालाई स्वदेश फर्काउने भनेर विगतमा दिएको अभिव्यक्ति नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले स्मरण गरेका छन् ।
‘विदेशबाट फर्काउने भनिएको कम्तीमा १०० युवा कुन विमानबाट आए ? कि ति युवालाई फर्काउने जहाज रनवेबाट उड्नै सकेन ? यसको जवाफ म सरकारसँग माग्न चाहन्छु’ उनले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने ।
Read full story at source (onlinekhabar.com)