युवा सशक्तीकरण, सीप र उद्यमशीलता कार्यक्रम प्राथमिकतामा छ : श्रम मन्त्री यादव
khabarhub.com · Mon Jul 06 08:56:00 GMT 2026

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवा सशक्तीकरण, सीप, उद्यमशीलता र रोजगारीसँग जोडिएका कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
Read full story at source (khabarhub.com)