लिपुलेक सम्बन्धी कूटनीतिक नाेटमा चीन ‘मौन’
onlinekhabar.com · Fri May 22 03:43:09 GMT 2026

८ जेठ काठमाडौं । भारत र चीनले लिपुलेक पास प्रयाेग गर्न लागेकाे विराेधमा गत वैशाखमा नेपाल सरकारले दुबै देशलाई कूटनीतिक नोट पठायो। भारतले यस नोटको जवाफ केही घण्टाभित्रै दियो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेक मार्ग सन् १९५४ देखि प्रयोग हुँदै आएको पुरानो मार्ग भएको र यो कुनै नयाँ विकासक्रम नभएको दाबी गरे। उनले नेपालको दाबीलाई ‘न जायज न त ऐतिहासिक तथ्य र प्रमाणमा आधारित’ भन्दै अस्वीकार मात्र गरेनन्, द्विपक्षीय वार्ताको ढोका पनि खुला राखे।
Read full story at source (onlinekhabar.com)