नागढुङ्गादेखि कलंकीसम्मको मुख्य सडकमा सीसी क्यामरा जडान गरिने
khabarhub.com · Fri May 22 03:46:35 GMT 2026

काठमाडौं – काठमाडौँको चन्द्रागिरि नगरपालिकामा सिसि क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
Read full story at source (khabarhub.com)