बालेन–राई टक्करले अख्तियारमा प्रहरीको सेट फेरबदल
barnanmedia.com · Mon Jul 06 08:54:06 GMT 2026

काठमाडौं– राहदानी छपाइ ठेक्का प्रकरणपछि प्रधानमन्त्री बालेन्द्र शाह र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईबीच बढेको तनावको असर अख्तियारमा कार्यरत प्रहरी संगठनमा देखिएको छ ।
सरकारले अख्तियारमा कार्यरत डीआईजीदेखि इन्सपेक्टरसम्म १८ जना प्रहरी अधिकारीको सरुवा गर्दै त्यहाँको प्रहरी टोली नै फेरबदल गरेको छ ।
Read full story at source (barnanmedia.com)