बेलायती सैन्य बेसमा आक्रमण गर्ने रूसको तयारी
bishowkhabar.com · Fri Aug 28 07:00:39 GMT 2026

काठमाडौं– युक्रेनले रूसी भू–भागभित्र टाढासम्म प्रहार गर्न बेलायती लामो दूरीका क्रुज मिसाइल प्रयोग गरेमा युक्रेनभित्र र बाहिर रहेका बेलायती सैन्य प्रतिष्ठान तथा उपकरणमा आक्रमण गर्ने चेतावनी रूसले दिएको छ ।
रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बिहीबार मस्कोमा आयोजित पत्रकार सम्मेलनमा बेलायतले आफ्नो वर्तमान नीति परिवर्तन नगरे विनाशकारी परिणाम भोग्नुपर्ने चेतावनी दिए ।
Read full story at source (bishowkhabar.com)