भोटेकोसी बाढी प्रभावितका लागि कांग्रेस काभ्रेले जुटायो ११ लाख राहत
baahrakhari.com · Fri Aug 28 07:05:02 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले खाद्यान्न, आवास तथा कपडालगायत आवश्यक राहत व्यवस्थापनका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ ।
जिल्ला सभापति तीर्थ लामाको सभापतित्वमा बसेको बैठकले विपद्का कारण समस्यामा परेका नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले राहत कोषका लागि आर्थिक सहयोग जुटाउने निर्णय गरेको हो ।
Read full story at source (baahrakhari.com)