सरकारले लोकतान्त्रिक प्रक्रिया र संविधानको मर्ममाथि प्रहार गर्यो [भिडियो]
hamrakura.com · Mon Jul 06 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकार चयनात्मक र प्रतिशोधात्मक शैलीमा अघि बढेको आरोप लगाउँदै भ्रष्टाचारविरुद्धको अभियान निष्पक्ष र कानूनी आधारमा सञ्चालन गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले सम्पत्ति छानबिन अभियान विश्वासिलो बनाउन प्रधानमन्त्री स्वयं निष्पक्ष छानबिनका लागि तयार हुनुपर्ने र आफ्ना निकट व्यक्तिमाथि पनि विपक्षीसरह कठोरता अपनाउनुपर्ने बताए।
Read full story at source (hamrakura.com)