नेपालगञ्जमा छाडा चौपायाका व्यवस्थापनमा चुनौती
halokhabar.com · Fri Sep 30 07:22:00 GMT 2022
×
खजुरा, १४ असोज । नेपालगञ्ज बजारमा छाड्ने गरिएका पशुचौपाया नेपालगञ्ज उपमहानगरपालिकाका लागि व्यवस्थापन गर्न चुनौतीको विषय बनेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा देख्न सकिन्छ ।
Read full story at source (halokhabar.com)