सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाए विद्युतीय गाडी पनि दर्ता नहुने
barnanmedia.com · Fri May 22 03:55:13 GMT 2026

बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको छ।
यातायात व्यवस्था विभागले बिहीबार सात वटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई पत्राचार गर्दै विद्युतीय (इलेक्ट्रिक) सार्वजनिक सवारी साधनसमेतको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो ।
Read full story at source (barnanmedia.com)