ब्लाइण्ड टि-२० विश्वकप : पाकिस्तानसँग नेपाल १० विकेटले पराजित
nepalviews.com · Wed Nov 27 14:55:02 GMT 2024
काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टि-२० विश्वकपअन्तर्गत बुधबार भएको खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो।
Read full story at source (nepalviews.com)