सार्वजनिकस्थलमा महिलालाई गोप्य अंग प्रदर्शन गर्ने सरकारी कर्मचारी पक्राउ
nepalnews.com · Mon Jul 06 09:20:36 GMT 2026

काठमाडाैँ। ललितपुर महालक्ष्मी नगरपालिका २‚ इमाडोलमा सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अंग प्रदर्शन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका ७ घर भई अहिले ललितपुरको इमाडोलमा ५५ वर्षीय सुरेन्द्र भट्ट रहेको प्रहरीले जानकारी दिएको छ।
पीडित महिलाले उक्त व्यक्तिको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले भट्टलाई पक्राउ गरेको हो।
Read full story at source (nepalnews.com)